Skip to content
LAXMI SUNRISE BANK

भारतीय प्रधानमन्त्री मोदीको भन्दा यी ड्राइभरको तलब बढी !

अर्थ सरोकार

एजेन्सी – विश्वका धनी मध्येका एक मुकेश अम्बानीकाका ड्राइभरको तलब भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भन्दा बढी रहेको खुलासा भएको छ ।
अम्बानी आफ्नो ड्राइभरलाई महिनाको दुई लाख तलब दिन्छन् । जबकी मोदीको तलब एक लाख ६५ हजार छ ।
अहिले अम्बानीसँग ५०० भन्दा धेरै कार छन् । उनको ड्राइभर बन्नका लागि थुप्रै परीक्षण पाु गर्नुपर्छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK