
काठमाडौँ- एक विज्ञप्ती जारी गर्दे सेयर लगानीकर्ता संघ नेपालले सोमबार देशभरीबाट नैं लिलामी आवेदनमा लगानीकर्ताले भाग लिन पाउनुपर्ने मागलाई उठान गरेको छ । बोर्डले आईतबार नेपाल स्टक एक्सचेन्ज, सीडीएस, मर्चेन्ट बैंकरसहित आस्वा सदस्यलाई हकप्रदमा आस्वा प्रणाली मार्फत आवेदन गर्न सक्ने व्यवस्था मिलाउन गरेको परिपत्रको स्वागत गर्दै संघले छिटो भन्दा छिटो अनलाईन कारोबार गर्ने व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्न माग गरेको छ ।
हकप्रदमा आस्वा प्रणाली लागू गर्न र देशको कम्तिमा ७ शहरहरुबाट हकप्रदमा अवितरित सेयरमा लिलामी आवेदन दिनसक्ने व्यवस्था गर्न गराउन सरोकारवाला सबै निकायलाई बोर्डले निर्देशन दिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्