×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

किर्ते हस्ताक्षर गरेर ६ लाख हिनामिना

Artha Sarokar

३० आश्विन २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सचिवको नक्कली हस्ताक्षर गरेर उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्षले साढे ६ लाख रुपैयाँ झिकेको सार्वजनिक भएको छ । 
सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका ४ प्रसबनीस्थित कलिया खोलामा पुल निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोाषध्यक्ष उम्दावेदी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको भन्दै अख्तियारमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो ।
समितिका सचिव देवनारायाण यादवले अध्यक्ष र कोषाध्यक्षले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैंकबाट रकम झिकेको अरोपसहित अख्तियार दुरपयोग अनुसन्धान अयोागक क्षेत्रीय कार्यालय ईटहरीमा छानविन गर्न माग गरेका छन् । , यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी