×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनको मुल्यमा वृद्धि, स्थिर रह्यो चाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनको मुल्यमा वृद्धि, स्थिर रह्यो चाँदीको मूल्य

७ कार्तिक २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको तेश्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । सोमबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ५५ हजार ९ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ९ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी