Skip to content

८.२८ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बिहिबारको तुलनामा बजार ८.२६ अंकले बढेर  १५१८.२८ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ८६ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार डीडीबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीआइटि र केबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्