Skip to content

३.५७ अंकले बढ्यो बजार

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पहिलो दिन आइतबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ३.५७ अंकले बढेर १५७१.९२ विन्दुमा आइपुगेको छ । कुल ३६ करोड ९३ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार  सीएचसीएलले गरेको छ भने त्यसपछि क्रमश:  बिपीसीएल र एनआइबिपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्