- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको चौथौ दिन बुधबार बजार बढेको छ । मंगलबारको तुलनामा बजार ९.१७ अंकले घटेर १५६८.३५ विन्दुमा आइपुगेको छ । कुल ४३ करोड २५ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनएलआइसीएलपीले गरेको छ भने त्यसपछि क्रमश: सीएचसीएल र आरबिसीएलपीओले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :