
उदयपुर – उदयपुरको कटारीमा सुमो दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो कटारी नगरपालिका–११ ठाँटी भन्ने स्थानमा सोमबार दिउँसो १ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज भट्टले जानकारी दिए ।
उनका अनुसार सुमोमा १० जना यात्रु रहेको र चालक र एक जना बालक सहित ३ जना घाइते भएका छन् । घाइतेहरुको उपचालका लागि जिल्ला अस्पताल पुर्याइएको छ । यस्तै प्रहरीले घटनास्थलमा भेटिएको शव सनाखत गरिरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्