Skip to content
LAXMI SUNRISE BANK

८८ केजी सुन तस्करीमा संलग्न पनि कांग्रेसको उम्मेदवार

अर्थ सरोकार

८८ केसी सुन तस्करीको अभियोगमा नेपाल कांग्रेसका नेता तथा नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ पक्राउ परेका छन् । 
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले तामाङलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
उनी रसुवाबाट नेपाली कांग्रेसको कोटाबाट आगामी संसद्का लागि सिफारिसमा परेका छन् । 
गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट बरामद भएको ८८ केजी सुन तस्करीमा तामाङको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।, यो खबर आजको कारोबार दैनिकमा छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK