
काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रतक्ष्यतर्फको मतपत्र ३ सय ३० प्रकारको हुने भएको छ । निर्वाचन आयोगले निर्वाचन क्षेत्रअनुसार प्रतक्ष्य निर्वाचनतर्फको मतपत्र डिजाइन गरेको हो । संविधानवमोजिम प्रतिनिधिसभाको निर्वाचन क्षेत्र १ सय ६५ कायम गरिएको छ भने, प्रदेशसभाका लागि ३ सय ३० कायम गरिएको छ ।
प्रनितिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानमा डिजाइन गरिएको आगोगका प्रवक्ता नवराज ढकालले बताए ।एउटै पानामा माथिल्लो खण्ड प्रतिनिधिसभा र तल्लो खण्ड प्रदेशसभाको गरी मतपत्र डिजाइन गरिएको हो ।
यता निर्वाचन आयोगले प्रनितिधिसभा र प्रदेशसभाको प्रतक्ष्यतर्फको मतपत्र छुट्टाछुट्टै छाप्नुपर्ने बाध्यकारी व्यवस्था गरे पनि निर्वाचन आयोगले भने समय अभाव र करोडभन्दा बतपत्र छापिसकेका कारण अदालतको आदेश कार्यान्वयन गर्न नसक्ने बताएको छ । सर्वोच्चको उच्च बाध्यकारी आदेश आएपछि मंसीर १० गतेको निर्वाचन प्रभावित हुने आशंका गरिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्