
काठमाडौँ- कसैले आची खाने हो ? भनेर तपाईंलाई सोध्यो भने तपाईं के भन्नु हुन्छ होला ? अझ कसैले सुसू पिउने हो भनेर सोध्यो भने तपाईं के जवाफ दिनुहुन्छ होला । कसैले गु चकलेट मिठो हुन्छ भन्यो वा कस्तो भोक लागेको छ आचीसँग सुसू खानु पर्यो भन्यो भने हामीलाई कति घीन लाग्छ होला । तर नेपाली भाषामा घीनलाग्दा यी नामहरु विश्वचर्चित उत्पादन हुन् भन्दा तपाईंलाई अचम्म लाग्ला । तर यो कुरा सत्य हो ।

सुसू मिल्क भियतनाममा चर्चित ड्रिंक हो ।

सुसू चाइनामा चर्चित जुस हो ।

गु ब्रान्डको चकलेट लन्डनमा उत्पादन हुन्छ । यो बेलायतमा मन पराइएको ब्राण्ड हो ।
आची दक्षिण भारतमा चर्चित मसला हो । यसलाई आची फुड्सले उत्पादन गर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्