×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टेन्सबर्ग पीउनेहरु होसियार ! फोहोर नै फोहोर भरिएका बीयरहरु बजारमा छ्यापछ्याप्ती ! (भिडियोसहित)

PRIME CA

टेन्सबर्ग पीउनेहरु होसियार ! फोहोर नै फोहोर भरिएका बीयरहरु बजारमा छ्यापछ्याप्ती ! (भिडियोसहित)

२९ आश्विन २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टेन्सबर्ग बीयरमा फोहोर नै फोहोर भेटिएको छ । टेन्सबर्ग बीयरका एक उपभोक्ताले अर्थ सरोकार डटकमलाई उपलब्ध गराएको भिडियोमा बीयर भित्र मानिसको मयल र खकार जस्ता बस्तुहरु देख्न सकिन्छ । पछिल्लो समय नक्कली स्टिकरलगायतका मुद्धामा परेपछि विवादित बनेको टेन्सबर्गभित्र यस्ता अखाद्य बस्तुहरु भेटिन थालेका छन् ।
टेन्सबर्ग बीयरभित्र यस्ता अखाद्य बस्तुहरु भेटीदा पनि अनुगमनको नाटक गर्ने सम्बन्धित निकाय मौन छ । पछिल्लो समय अरु बीयरका तुलनामा अखाद्य बस्तु बढी भेटिएको बीयरका रुपमा टेन्सबर्गलाई लिने गरिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: