Skip to content
LAXMI SUNRISE BANK

तिहारलाई पनि भारतीय मालाकै भर

अर्थ सरोकार

सयपत्री फुलको व्यावसायिक खेती रुपन्देहीमा नहुँदा त्यसका लागि रुपन्देहीबाट बार्षिक करोडौं रुपैयाँ भारततिर जाने गरेको छ । 
सयपत्री फुल तिहारमा अत्यधिक प्रयोग हुन्छ भने अन्य समयमा पनि बढी प्रयोग हुने गरेको छ । 
जिल्लामा उत्पदान हुने सयपत्रीलगात अन्य फुलहरुले यहाँको माग धान्न सकने अवस्था नरँहदा व्यवसायीहरुले बाध्य भएर भारतबाट आयत गर्नु परिरहेको लुम्बिनी
फ्लोरिक्लचर एसोसिएनका संस्थापक तथा फ्लोरिकल्चर व्यवसायी रमेश पाण्डेले बताए । 
तिहारमा लक्ष्मीपुजा, भाईटीकाको दिनअधिक प्रयोजनमा आउने सयपत्री फुलको माला अहिले अन्य समयमा पनि अत्यधि प्रयोग हुँदै आईरहेको छ ।, यो खबर आजको कारोवार दैनिकमा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK