
शुभम् मिडिया प्रालिद्वारा सञ्चालित अर्थ सरोकार डटकममा निम्नानुसारका कर्मचारी आवाश्यकता परेका हुनाले इच्छुक र योग्यता पुगेकाहरुले [email protected] मा आफ्नो बायोडाटा पठाउनु होला वा ९८५१०१७९१४ मा सम्पर्क गर्नुहोला ।
१. कार्यकारी सम्पादक- १
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको ।
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव : नियमानुसार ।
२. डेस्क सम्पादक- २
योग्यता : सम्बन्धित क्षेत्रमा कम्तीमा ६ महिना काम गरेको
(आर्थिक अनलाइनमा काम गरिरहेकाहरुलाई विशेष प्राथमिकता)
तलव :नियमानुसार ।
४. बजार व्यवस्थापन प्रमुख – १
योग्यता : न्यूनतम प्लस टु पास
तलव : नियमानुसार
५. बजार ब्यबस्थापन सहायक
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता
तलव : नियामानुसार
६. टेलिभिजन कार्यक्रम प्रस्तोता :
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता
७. रेडियो कार्यक्रम प्रस्तोता / निर्माता
योग्यता : न्यूनतम प्लस टु पास, नयाँलाई प्राथमिकता
(खाजाको व्यवस्था संस्थाले नै गर्ने छ । हरेक महिनाको पहिलो दिन अघिल्लो महिनाको तलव खातामा स्वत: जम्मा हुनेछ । )
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्