
- अर्थ सरोकार सम्बाददाता
स्वदेशी लघुवित्त वित्तीय संस्थामा रोजगारीको सुनौलो अवसर खुलेको छ । यस संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् ।
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारीको माग गरेका छन् । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्