
रोल्पा – नेकपा माओवादी केन्द्रका नेता एवं वाम गठबन्धनका उम्मेदवाार वर्षमान पुनलाई बम हान्नेलाई प्रहरीले पक्राउ गरेको छ । चुनावी प्रचारप्रसारको क्रममा पुनको गाडीलाई लक्षित गरेर बम हानिएको थियो ।
पक्राउ पर्नेमा सुनछहरी गाउँपालिकाका हिमलाल पुन हिमाल, रोल्पा नगरपालिका १० का धनबहादुर थापा बिष्लेषण, बिर बहादुर वलि रहेका छन् । त्यसै गरि सुवर्णावती ५ का मिनराम बिष्ट र खड्क बहादुर केसी रहेको प्रहरीले बताएको छ ।
सुवर्णावती ५ क्वाली गाउँबाट पक्राउ परेका उनिहरुको साथबाट ७ थान बम समेत बरामद गरिएको हो । पक्राउ परेकाहरुबारे थप अनुसन्धन गरिहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्