×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् जवान छोरा र श्रीमान छोडेर भारतीयसँग टाप कस्ने महानगरपालिकाकी जनप्रतिनिधि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

यी हुन् जवान छोरा र श्रीमान छोडेर भारतीयसँग टाप कस्ने महानगरपालिकाकी जनप्रतिनिधि

Artha Sarokar

१५ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भरतपुर महानगरपालिकाको वडा सदस्यमा निर्वाचित एक महिलाले पति र जवान छोराहरु छाडेर दोस्रो विवाह गरेपछि यो विषय स्थानीयबीच निकै चर्चित बनेको छ ।
भरतपुर महानगरपालिका २ कि महिला कोटाबाट सदस्य बनेकी सरिता सुवेदीले यातायात व्यवसायी पति, बुहारी भित्रयाएका जेठा छोरा र अष्ट्रेलिया पढ्दै गरेका कान्छा छोरालाई छाडेर दोस्रो विवाह गरेकी हुन । नेकपा एमालेकी यी नेतृ गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसकी नेतृ एलिजा पराजुलीलाई पराजित गरी विजयी भएकी थिइन ।
३९ वर्षिया सरिता जलदेवी सामुदायिक वनकी सचिव सहित रहेकी छन् । उनले भारतीय नागरिक अभितसंग विवाह गरेर हिँडेकी छन् । उनी कपडा व्यापारी हुन् । भारतको सुरत घर भएका अमितकेही समयदेखि भरतपुरमा व्वयसाय गर्दै आएका थिए ।
जनप्रतिनिधी भएपछि उनी बारम्बार काठमाडौ जान थालेपछि परिवारमा शंका पैदा भएको थियो । उनले गत असोज २८ गते सधैका लागि घर छाडेर हिडिन । केहीदिन बेखबर भएकी उनलाई परिवारले खोजी गर्यो । आफू विवाह गरेर हिँडीेसकेकाले नवपतिको अनुहार देखाँउदै अब आफूलाई खोजी नगर्न आग्रह गरिन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी