
काठमाडौँ- भोलि अर्थात शुक्रबार सार्वजनिक विदा हुने भएको छ । गृह मन्त्रालय भोलि र डिसेम्बर २५ गते विदा दिने निर्णय गरेको हो । मन्त्रालयद्वारा जारी सुचनामा भोलि अर्थात मङ्सिर १५ गते सार्वजनिक विदा दिने उल्लेख गरिएको हो । हजरत मुहम्मद सल्ललल्लाहो अलिहे ओसल्लमको जन्म दिनको अवसरमा भोलि बिदा दिन लागिएको हो ।
साथै सरकारले पुस १० गते क्रिसमस डे को दिन पनि सार्बजनिक बिदा दिने बताएको छ । भोलिबाट लगातार ३ दिन सार्बजनिक बिदा हुने भएको छ । पर्सि आइतबार उधौली पर्वको सार्बजनिक बिदा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्