
काठमाडौँ- भोलिदेखि निरन्तर ३ दिन विदा हुने भएको छ । सरकारले भोली शुक्रबार अर्थात मङ्सिर १५ गते सार्वजनिक बिदा दिने भएपछी लगातार ३ दिन विदा परेको हो । पर्सी सनिबार त्यसै पनि विदा छ । पर्सि आइतबार उधौली पर्वको सार्बजनिक बिदा छ । यस संगै भोली बाट लगातार ३ दिन सार्बजनिक बिदा हुने भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्