नियमअनुसार सहसचिव स्तरका कर्मचारीसम्मले मात्र पाउने गाडी सुधिवा काठमाडौं महानगरपालिकाले भने तल्लो तहका कर्मचारीलाई समेत दिईरहेको खुलेको छ ।
कार्य सञ्चालन निर्देशिका २०७३ मा सहसचवि तहसम्मका कर्मचारीले मात्र गाडी सुविधा पाउने स्पष्ट व्यवस्था छ ।
महानगरपालिकाले भने निर्देशिकाको खिल्ली उडाउँदै तल्लो तहका कर्मचारीलाई समेत गाडी सुविधा दिएको हो ।
रामबहादु श्रेष्ठ आठौं तहका कर्मचारी भए पनि गाडी सुविधा पाईरहेका छन् ।,यो खबर आजको नागरिकले लेखेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्