
अज्ञात समूहले गरेको बम विस्फोटमा परी नेपाली काँग्रेसका उम्मेदवारसहित चार जना घाइते भएका छन् । बुधबार बिहान भएको विस्फोटमा परी उदयपुर क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भएका हुन् । उनको अवस्थानिकै नै चिन्ताजनक रहेको बताईएको छ ।
घाइते हुने अन्य पनि सबै कांग्रेस उम्मेदवार हुन् । उदयपुर प्रहरीका अनुसार विस्फोटमा परी अन्य धनमाया धौलाकोटी, राजन कार्की र निरा कटुवाल घाइते भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्