×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काभ्रेमा काँग्रेस उम्मेदवारको गाडीमा बम बिष्फोट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

काभ्रेमा काँग्रेस उम्मेदवारको गाडीमा बम बिष्फोट

Artha Sarokar

१४ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रे –  काभ्रेमा काँग्रेस उम्मेदवारको गाडी एम्बुसमा परेको छ । गए राती काभ्रेको रोशी गाउँपालिका १० वाल्टिंङ भन्ने ठाउँमा काभ्रेमा काँग्रेस उम्मेदवारको गाडी एम्बुसमा परेको हो । प्राप्त जानकारी अनुसार एम्बुस बिष्फोटबाट काँग्रेसका प्रदेशसभा १ का उम्मेदवार चन्द्र बहादुर लामाको गाडीको पछाडीको भाग ध्वस्त भएको छ ।
घटनामा परी गाडीमा सवार एक जना घाइते भएको खबर छ । बिष्फोटबाट थप क्षति के कति भएको भन्ने विवरण आउन सकेको छैन । काँग्रेस उम्मेदवार लामा बिगतमा गुण्डागर्दीमा संलग्न रहेकोले उनलाई स्थानीयहरुले गुण्डा नाइकेको रुपमा चिन्ने गर्छन ।
प्रहरीले भने यसबारेमा बिस्तृत खबर आइनसकेको बताएको छ । घटनाको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी