
धादिङ- धादिङकोको एक मतदान केन्द्रबाट बाम गठबन्धनका कार्यकर्ता लखेटीएका छन् । धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई आफ्नो कब्जामा लिंदै कांग्रेसका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरुलाई लखेटेका हुन् । स्थानीयले दिएको जानकारी अनुसार मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन ।
यता बाम गठबन्धनका कार्यकनर्ताले कांग्रेसलाई भोट दिन आएकाहरुमाथि ढुंगामुढा गरेका छन् । ढुंगा लागेर अभिषेक तामाङ घाइते भएका छन् । यता प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधिलाई मतदाना केन्द्रमा जान नदिएका कारण मतदान रोकिएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्