
काठमाडौँ- प्रधानमन्त्री निवास बालुवाटारको २ नम्बर गेटमा बम पड्किएको छ । एकाविहानै बम पड्किएको स्थानीयहरुले जानकारी दिएका छन् । बम पड्किएपछी स्थिति तनावग्रस्त बनेको छ भने वरपर रहेकाहरुको भागाभाग मच्चिएको छ । विहान ६ बजे बम पड्किएपछी करिव १० मिनेटपछी सुरक्षाकर्मी घटनास्थल पुग्दैछन् । त्यहाँ रहेका सुरक्षाकर्मीहरुको समेत भागदौड मच्चिएको छ । अन्य विवरण आउन बाँकी छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्