
सभामा लाफडा नै लफडा !
कार्यक्रम स्थगित भएपनि कार्यक्रममा लफडानै लफडा निम्तिएको छ । बैंकका अध्यक्षलाई लगानीकर्ताहरुले घेरेर राजीनामाको माग गरेका छन् । मेगाले जनतालाई धोका दिएको भन्दै यसबारे स्पष्टीकरण दिनुपर्ने लगायतका माग राख्दै उनलाई लगानीकर्ताले घेरेका हुन् । यद्यपी अहिले सम्म लगानीकर्ता संयमित बनेर बसेका हुनाले भौतिक आक्रमण कसैमाथि पनि भएको छैन । यद्यपी टुरिजम डेभलोपमेन्ट बैंकका लगानीकर्ताले भने सभामा मर्जरको विपक्षमा रहेका संचालकको चर्को विरोध गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्