×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा सुरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गौशालामा सेञ्चुरी बैंकको एक्सटेन्सन् काउन्टर सेवा सुरु

Artha Sarokar

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७४/०७/३० गतेबाट आफ्नो सेवामा थप गर्दै काठमाडौँ महानगरपालिकाको सहयोगमा वडा नं ९ को वडा कार्यालयमा छैठौं एक्सटेन्सन् काउन्टर काठमाडौँको गौशालामा काठमाडौँ  महानगरपालिकाको मेयर श्री विद्या सुन्दर शाक्य तथा सेञ्चुरी बैंकका अध्यक्ष श्री राजेश कुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरियो । 
बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउदै छ । साथै बैंकले निकट भविश्यमा नै १०० भन्दा बढि शाखा कार्यालयहरुबाट सेवा विस्तार गर्दैछ ।
अन्य जानकारीका लागी बैंकको वेबसाइट www.centurybank.com.np तथा बैंकका शाखाकार्यालयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी