Skip to content
LAXMI SUNRISE BANK

चिनियाँ इन्टरनेट चलाउने तयारी अन्तिम चरणमा

अर्थ सरोकार

अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक सञ्चभालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ ।
गत हप्ता सिटिजीलाई पत्राचार गर्दै सबै तयारी पूरा भएकाले व्यवसायिक सुरुवात गर्न स्वीकृति माग्दै टेलिकमले पत्राचार गरेको हो ।
नेपालले चाइना रुटको व्यवसायिक सुरुवात गर्न चाइना टेलिकमले पनि तयारी पूरा भएको जानकारी सहित स्वीकृति दिनुपर्नेछ ।
रुटको काम सकिएर त्यसको टेस्टिङ भइरहेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
टेस्टिङपछि त्यसलाई व्यवसायिक सुरुवात गर्न लागिएको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK