
काठमाडौं- अन्तत: चुडामणि शर्मा पनि अदालतमा हाजिर भएका छन् । विशेष अदालतले मागेको एक करोड रुपैयाँको ग्यारेन्टी बुझाएर उनी छुटेका छन् । रमाइलो कुरा त के छ भने चुडामणि शर्माका लागि १५ मिनेटमै बैंक ग्यारेन्टी बनाएर बैंकका प्रतिनिधि आफैं चुडामणि शर्मालाई भेट्न गएका थिए ।
शर्मालाई मुद्दा दायर हुनु अगावै जेठ १९ गते अख्तियारले पक्राउ गरेको थियो । त्यसपछि बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका उनलाई सर्वोच्चले छुटाउने आदेश दिएको थियो भने शर्माको मुद्दाको अन्तिम किनारा लगाउने जिम्मा बिशेषलाई सुम्पेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्