
नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद रामहरी खतिवडाको क्षेत्रतनावग्रस्त बनेको छ । नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी देखाई बुथ कज्बा गर्ने प्रयास गरेपछि बाम गठबन्धनले चुनाबनै बहिस्कार गरेको बताईएकोछ। यता ओखलढुंगाको चम्पदेबी गाउँपालिकाको बलखु मतदान केन्द्रमा कांग्रेसका कार्यकर्ताले एमालेका उम्मेदवार जीबी खड्कामाथि खुकुरी प्रहार गरेपछि अवस्था तनाबग्रस्त बनेको छ।
बलखु कांग्रेसका नेता रामहरी खतिवडाको निर्वाचन क्षेत्र हो। प्रदेश नम्बर १ अन्तर्गत निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यका लागि रामहरी खतिवडा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन । त्यहाँ लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा उम्मेदवारमा प्रदिप सुनुवार छन। त्यस्तै माओवादी केन्द्रबाट प्रदेशसभा उम्मेदवार मोहन खड्का छन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्