
गोरखा- प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सुरु भएको छ । देशभर सुरक्षा चुनौती थपिएका बेला मतदान सुरु भएसँगै केही मतदान केन्द्रमा बम विस्फोटका घटना समेत भएका छन् । यसैबीच गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को गण्डकी गाउँपालिका-४ स्थित कालिका प्राविकोङ्क मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ ।
निर्वाचन सुरु भएको दुइ मिनेटमा गोरखामा विभिन्न स्थानमा २ बम पड्किएका छन् । पहिलो मतदान सुरुसँगै केही समयको फरकमा दुईओटा बम विस्फोट भएको मतदान केन्द्रमा पुगेका एक मतदाताले बताएका छन् । यता गृह मन्त्रालयले भने सुरक्षा व्यवस्था कडा भएकाले ढुक्क भएर मतदान दिन सबैमाझ आग्रह गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्