
प्रतीकात्मक तस्विर :
दोलखा – दोलखाको एक मतदान केन्द्र नजिक जंगलमा एक जोडी आपत्तिजनक अवस्थामा भेटिएपछी प्रहरीले उक्त जोडीलाई लखेटेको छ । घरबाट भोट हाल्न भनेर निस्किएका युवक र छिमेकी युवतीलाई प्रहरीले आपत्ति जनक अवस्थामा फेला पारेको हो । टाढैबाट प्रहरीले झपारेपछी उक्त जोडी अर्धनग्न अवस्थामै भागेका छन् । यता मतदानस्थलमा भने यो विषयले निकै चर्चा पाएको छ ।
यसो त गत निर्वाचनमा पनि दोलखामा नै एक मतदान केन्द्रनजिक एक श्रीमान् श्रीमतीको जोडीलाई आपत्ति जनक अवस्थामा प्रहरीले भेटेको थियो । प्रहरीले समातेपछि उनीहरु श्रीमान् श्रीमती भएको भन्दै प्रहरीले अर्को पटक निर्वाचनको समयमा जंगलमा यस्तो क्रियाकलाप नगर्न भन्दै छाडेको थियो ।
यसअघि दोलखा हुनुपर्ने मा अन्यथा भएकोमा सच्याईएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्