Skip to content
LAXMI SUNRISE BANK

‘काठमाडौँलाइ स्मार्ट सिटि बनाउनु भनेको मनको लड्डु घिउसँग चोपेर खानुजस्तै हो’ : डा. सरोज कोइराला

अर्थ सरोकार

अर्थ सरोकार टेलिभिजन कार्यक्रममा डा. सरोज कोइरालाले नेपालका नेताहरुले स्मार्ट सिटि र आर्थिक समृद्धिको रटान मात्र लगाउनुको कुनै तुक नभएको बताएका छन् । उनले काठमाडौँ लगायतका शहरहरुलाई स्मार्ट सिटि भन्दा पनि ‘मोनुमेन्ट सिटि’ वा ‘हेरिटेज सिटि’ बनाउनु पर्ने तर्क दिएका छन् । हेरौं उनीसँग अर्थ सरोकारकर्मी सुरज प्याकुरेलले लिएको अन्तर्वार्ता :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK