×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् सांसदको दौडमा लागेका २३ ठेकेदार (नाम र निर्वाचन क्षेत्रसहित)

LAXMI SUNRISE BANK

यी हुन् सांसदको दौडमा लागेका २३ ठेकेदार (नाम र निर्वाचन क्षेत्रसहित)

२२ कार्तिक २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – निर्माण क्षेत्रका ठेकेदारीमा संलग्न २३ व्यवसायी प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनेका छन् । निर्माण व्यवसायी महासंघको सूचीअनुसार दुवै सभाका लागि गरी २३ व्यवसायी बनेका हुन्। महासंघका महासचिव रामशरण देउजाले भने, ‘सबैको सोधीखोजी गर्दैछौं। ४० जना निर्माण व्यवसायी चुनावमा उठेको अनुमान छ।
विक्रम पाण्डेः कालिका कन्स्ट्रक्सन– चितवन–३, राप्रपा प्रतिनिधिसभा
जनार्दन ढकालः सूर्यचन्द्र कन्स्ट्रक्सन– रसुवा, एमाले प्रतिनिधिसभा
दिलमान पाख्रिनः धादिङ–२, कांग्रेस प्रतिनिधिसभा
मोहन आचार्यः रसुवा कन्स्ट्रक्सन– रसुवा, कांग्रेस प्रतिनिधिसभा तीर्थ लामाः कुशेश्वर कन्स्ट्रक्सन– काभ्रे–१, कांग्रेस प्रतिनिधिसभा
छत्रबहादुर बम्जनः सिन्धुली–१, कांग्रेस प्रदेशसभा
गणेश लामाः सिरुवा कन्स्ट्रक्सन– काभ्रे–१ ख, कांग्रेस प्रदेशसभा चन्द्र लामाः लामा प्रगति निर्माण सेवा– काभ्रे–१ ख, एमाले प्रदेशसभा
हरिशप्रसा महतोः ए क्लास कन्स्ट्रक्सन,–सर्लाही–३, कांग्रेस प्रदेशसभा
राजु थापाः स्याङ्जा–१, कांग्रेस प्रदेशसभा
पूर्णबहादुर तामाङः कन्चराम कन्स्ट्रक्सन– रामेछाप–२, कांग्रेस प्रतिनिभिसभा ः जिपछिरिङ लामा्लामा कन्स्ट्रक्सन– दोलखा–१, समानुपातिक
भरतकुमार स्वाँरः स्वाँर कन्स्ट्रक्सन– अछाम–१, कांग्रेस प्रतिनिधिसभा
दिक्पाल शाहीः दैलेख ख, कांग्रेस प्रदेशसभा
अंगद खड्काः भक्तपुर, कांग्रेस प्रदेशसभा
पुष्पा शाहः अछाम, कांग्रेस समानुपातिक
वीरेन्द्र ब. कनौडिया– समानुपातिक
हरिनारायण रौनियाः पप्पु कन्स्ट्रक्सन– पर्सा–३, समाजवादी फोरम प्रतिनिधिसभा
टेकबहादुर गुरुङः मनाङ, कांग्रेस प्रतिनिधिसभा
इन्द्रबहादुर बाँनियाँः लटिनाथ निर्माण– मकवानपुर–२, कांग्रेस प्रदेशसभा
खड्गबहादुर खत्रीः प्रदीप कन्स्ट्रक्सन–सुर्खेत–१, एमाले प्रदेशसभा
गणेश चन्दः प्रमोद कन्स्ट्रक्सन– बैतडी ख, राप्रपा प्रदेशसभा जयप्रसाद ठाकुरः सप्तरी, स्वतन्त्र प्रतिनिधिसभा
– कान्तिपुर दैनिक
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी