
रसुवा – एमाले–माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच रसुवा जिल्लामा झडप भएको छ ।
दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा गए राति दुई पक्षबीच झडप भएको थियो । त्यसै क्रममा प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाएपछि भिड तितर वितर भइ झडपमा उत्रेका काँग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकताहरुको भागाभाग भएको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार स्थितिलाई नियन्त्रण लिन प्रहरीले १३ राउण्ड हवाई फायर गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्