×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवामा १३ राउण्ड गोली चल्यो, काँग्रेस र एमाले-माकेका कार्यकर्ता भागाभाग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रसुवामा १३ राउण्ड गोली चल्यो, काँग्रेस र एमाले-माकेका कार्यकर्ता भागाभाग

Artha Sarokar

८ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रसुवा – एमाले–माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच रसुवा जिल्लामा झडप भएको छ ।
दक्षिणी रसुवाको कालिकास्थान क्षेत्रमा गए राति दुई पक्षबीच झडप भएको थियो । त्यसै क्रममा प्रहरीले हवाई फायर गरेको थियो । प्रहरीले गोली चलाएपछि भिड तितर वितर भइ झडपमा उत्रेका काँग्रेस, एमाले र माओवादी केन्द्रका कार्यकताहरुको भागाभाग भएको थियो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार स्थितिलाई नियन्त्रण लिन प्रहरीले १३ राउण्ड हवाई फायर गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी