Skip to content

सुनचाँदीको मुल्यमा गिरावट, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ५५ हजार २ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ५० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ३ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४३ रुपैयाँ कायम गरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्