×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुनचाँदीको मूल्य वृद्धि, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

१६ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ५५ हजार २ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम  छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५६ रुपैयाँ कायम गरेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी