
- हरिजंग परियार / अर्थ सरोकार डटकम
काठमाडौं – नेपाल हस्तकला महासङ्घको आयोजनामा भृकुटीमण्डपमा शुक्रवारदेखि १५औं संस्करणको हस्तकला मेला सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको उक्त मेलामा २५ जिल्लामा उत्पादन भएका हस्तकलाका सामग्रीहरुलाई २ सय प्रदर्शनी कक्षमा राखिएका छन् । विसं २०४८ देखि हस्तकला महासङ्घले नेपाली हस्तकलाको बजार विस्तार तथा प्रवद्र्धन गर्न यस किसिमको प्रदर्शनी आयोजना गर्दै आएको छ ।
महासंघले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा करीब रू.१० अर्ब बराबरको हस्तकलाका सामग्री निर्यात भएको थियो । यो क्षेत्रमा करिव १५ अर्वको लगानी रहेको बताइएको छ ।









Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्