Skip to content
LAXMI SUNRISE BANK

हेलिकोप्टर दुर्घटनामा परी साउदी राजकुमारको मृत्यु (भिडियो सहित)

अर्थ सरोकार


काठमाडौं – साउदी अरबको सरकारी संचारमाध्यमका अनुसार यमनको सीमा नजिकै भएको हेलिकप्टर दुर्घटनामा साउदी राजकुमार सहित अन्य उच्च अधिकारीहरुको मृत्यु भएको छ।
राजकुमार मन्सुर बिन मुकरिन असिर प्रान्तका डुपटी गभर्नर थिए भने उनी साउदी अबरका पूर्व युवराज कुकरिन अल सउदका छोरा थिए। हेलिकप्टर दुर्घटनाको कारण खुल्न नसकेको बीबीसीले जनाएको छ।
सो हेलिकप्टर दक्षिणी साउद अबरको आभा सहर नजिकै दुर्घटना भएको थियो। आइतरबार मात्रै साउदी अरवले सबै राजकुमार,मन्त्री र उद्योगपति बैंक खाता बैंक गराएको थियो भने उनीहरुलाई पक्राउ गरिएको थियो।
युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा साउदीमा भ्रष्टाचार विरुद्ध एक समिति गठन गरिएको छ। मन्सुर बिन मुकरिनका बुवालाई उनका सौतेनी भाइ राजा सलमानले २०१५ मा राजगद्दी सम्होलेको केही महिना पछि नै बर्खास्त गरेका थिए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK