
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- कालोबजारी ऐन विपरित काम गरेर जनताको पसीना चुस्न पल्किएको कम्पनी भनेर पछिल्लो समय बदनाम भएको लक्ष्मी हुन्डाईमा जागिर खुलेको छ । काठमाडौँमा काम गर्ने गरी २ जानका लागि जागिर खुलेको हो । कम्पनीले स्पेयर पार्ट्स ट्रेनीका लागि जागिर खुलाएको हो ।
हुन त जागिर पनि जनता ठग्ने कम्पनीमा खाएर के इज्जत फाल्नु भन्ने पनि तपाईंलाई लाग्न सक्छ । तर तत्कालका लागि पैसा आवश्यक परेकाहरुका लागि यो जागिर विकल्प हुन सक्छा । तपाईं पनि यदि यो जागिरमा आवेदन दिन चाहानुहुन्छ भने [email protected] मा आफ्नो फोटो र बायोडाटा पठाउन सक्नुहुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्