Skip to content
LAXMI SUNRISE BANK

बाम गठबन्धनको चुनावी सभामै गीत गाउँदा गाउँदै खुसीराम पाख्रीनलाई हृदयघात, लगत्तै मृयु !

अर्थ सरोकार

भरतपुर – जनवादी गायक खुसीराम पाख्रिनको मृत्यु भएको छ ।  भरतपुरको चुनावी सभामा सहभागी हुँदै गर्दा उनलाई  हृदयघात भएको थियो । लगत्तै नारायणी सामुदायिक अस्पतालमा उपचार  गर्दै गर्दा उनको मृत्यु भएको हो । उनले उक्त सभामा समेत २ वटा गीत गाएका थिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK