
झापा- कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको झापाको चन्द्रगढीस्थित घरको पछाडी बम पड्किएको छ । बम पड्किएपछी त्यहाँको स्थिति तनावग्रस्त बनेको छ भने बम पड्काएको शंकामा एक जना पक्राउ परेका छन् । करिव रात १ बजे उनको घरमा बम पड्किएको हो । थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्