
काठमाडौँ- आज मङ्सिर ८ गते पूर्व माओवादी जनमुक्ति सेनाहरुले नेपाल बन्द गरेका छन् । समायोजनका बेला अयोग्य ठहरीएकाहरुले आज नेपाल बन्द गरेका हुन् । यसपटकको बन्द केहि उनीहरुले केहि फरक शैलीमा गर्न लागेको बताएका थिए । छानी छानी विरोध गर्नेलाई कुट्ने रणनीतिका साथ नेपाल बन्द गरिएको उनीहरुको भनाइ छ ।
तर बन्दको खास प्रभाव देखिएको छैन । बन्दको त्रासले लामो दुरीका गाडीहरु केहि चलेका छैनन् तर काठमाडौँको अवस्था सामान्य छ । विहान गुड्नुपर्ने गाडी गुडेका छन् । तर बन्दका कारण स्कुल कलेजहरु भने बन्द भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्