Skip to content

५.८३ अंकले घट्यो बजार

Dish Home

अर्थ सरोकार

८ वर्ष अगाडि

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको अन्तिम दिन बिहिबार बजार घटेको छ  बुधबारको तुलनामा बजार ५.८९ अंकले घटेर १४६०.७३ विन्दुमा आइपुगेको छ । कुल  ४६ करोड ८२ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश:  एससीबि र एनबिबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्