Skip to content
LAXMI SUNRISE BANK

६.५६ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको दोश्रो दिन सोमबार बजार घटेको छ । आइतबारको तुलनामा बजार ६.५६ अंकले घटेर १४६९.१६  विन्दुमा आइपुगेको छ । कुल ३९ करोड ३८ लाख भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार इबिएलले गरेको छ भने त्यसपछि क्रमश: सीबिएल र एससीबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :


हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK