
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बैंक मेगा बैंक लिमिटेडले विभिन्न तहका लागि १ सय १६ कर्मचारी माग गरेको छ । बैंकले बिहीबार विभिन्न पत्रपत्रिकामा सूचना प्रकाशित गगरेर विभिन्न तहमा कर्मचारीहरु माग गरेको हो । बैंकले मेनेजर तहमा १ जना, अफिसर तहमा २९ जना, असिस्टेन्ट तहमा ६६ जना र ट्रेनी असिस्टेन्ट लेभलमा १७ जना कर्मचारी मागेको हो ।
मेगा बैंकको यो जागिरमा आवेदन दिन यहाँ क्लिक गर्नुहोस्
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्