×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो लगानीको डाटा एनालिटिक्स : इभेष्टर आफैंले बनाएको प्रणालीमा लगानीकर्ताले कसरी विश्वास गर्ने ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ कार्तिक २०७४, मंगलवार

PRIME CA

मेरो लगानीको डाटा एनालिटिक्स : इभेष्टर आफैंले बनाएको प्रणालीमा लगानीकर्ताले कसरी विश्वास गर्ने ?

लामो समयदेखि नेपाली पूँजी बजारमा आफ्नो सक्रिय उपस्थिति देखाएको मेरो लगानी डटकमले मेरो लगानी डाटा एनालिटिक्स नामको सफ्टवेर प्रयोगमा ल्याएको छ । तर के एउटा प्राइभेट कम्पनीले बनाएको सफ्टवेर विश्वास गर्न लायकको छ ? यो सफ्टवेरले सहि काम गर्छ भनेर कसरि कसले प्रमाणित गर्ने ? इन्भेष्टरहरुकै समूहले बनाएको यो सफ्टवेरले साच्चै काम गर्छ भने उनीहरुले किन यसलाई सार्वजनिक गरे ? लगायतका थुप्रै प्रश्नहरु उठेका छन् । र आजको अर्थ सरोकार टेलिभिजन कार्यक्रममा हामीले मेरो लगानी डटकमका सीइओ अतितलाल श्रेष्ठलाई यिनै प्रश्न सोधेका छौं । बाँकी भिडियोमा हेरौं ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: