
काठमाडौँ – पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालले भेट गरेका छन् ।
सोमबार बिहान यी तीन नेता प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए । नेताहरुले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरे । साथै उनीहरुले यो शोकको घडिमा हतास नबन्न र संयमितता अपनाउन आग्रह गरेका थिए ।
उनीहरुले प्रचण्ड र पत्नी सीता दाहाललाई भेटेर समवेदना व्यक्त गरेका छन् । यो भेटमा सीता पनि सहभागी थिइन् । छोराको निधनपछि उनी पहिलो पटक देखिएकी हुन् । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्