
काठमाडौँ – ललितपुरको ३ नम्बर निर्वाचन क्षेत्रबाट नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक नवराज सिलवालले नेकपा एमालेको तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै सिलवालले आफू देश बनाउन कार्यमा सक्रिय हुने बताए ।
‘आर्थिक समृद्धि मुख्य लक्ष्यका साथ देश बनाउँछौं,’ सिलवालले भने, ‘स्वच्छ प्रतिस्पर्धार्मा विश्वास गर्छौं । जीत निश्चित छ ।’
सिलवालले आफूलाई जनताले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसित प्रतिक्रिया दिंदै उनले न्यायको लडाईंमा आफूलाई साथ दिन आम नेपालीले मतदानमार्फत न्याय दिने विश्वास व्यक्त गरे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्