
काठमाण्डौ – नवराज सिलवाल अयोग्य भएको भन्दै उजुरी परेको छ । प्रहरी सेवाबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका एमाले उम्मेदवार नवराज सिलवालविरुद्ध उजुरी परेको छ । सिलवाल उम्मेदवार बन्नका लागि योग्य नभएको भन्दै उजुरी परेको हो ।
वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नं १ मा मनोनयन दर्ता गराएका सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका हुन् । सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै तामाङले शुक्रबार उजुरी दर्ता गराएको जानकारी जिल्ला निर्वाचन अधिकृत क्षेत्र नम्बर १ ले दिएको छ । तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवरी दर्ता गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्