×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलएलबी पास गर्नुभएको छ ? छ भने एनसेलको जागिर तपाईंलाई पर्खीरहेको छ है !

PRIME CA

एलएलबी पास गर्नुभएको छ ? छ भने एनसेलको जागिर तपाईंलाई पर्खीरहेको छ है !

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनसेलले कानुन शास्त्र पढेकाहरुका लागि जागिर खोलेको छ । देशका कुनै पनि ठाउँमा काम गर्न तयार र न्यूनतम कानुनमा स्नातक पढेकाहरुले जागिरको आवेदन दिन सक्नेछन् । एनसेलको उक्त जागिरमा तलव भने निकै राम्रो हुने बुझिएको छ । 
एनसेलले Legal & Company Secretariat विभागमा काम गर्ने गरी कर्मचारी माग गरेको हो । यो भ्याकेन्सीको रिफरेन्स कोद २४८ हो । आवेदन दिंदा यो कोड पनि कभर लेटरमा राख्नु पर्छ । कानुनशास्त्रमा बिजनेश र अन्तराष्ट्रिय व्यापार कानुन विषय लिएकाहरुलाई झन् प्राथमिकता दिने भनिएको छ । कानुनमा माष्टर्स गरेकालाई पनि प्राथमिकता दिने एनसेलले बताएको छ । 
यो भ्याकेन्सीमा आवेदन दिन [email protected] मा आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: